सबै कुरा > अपराध

अदालतबाटै फरार थुनुवा हतकडी टुटाएर होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पुस १९, २०८०

थुनछेक बहस गराउन जिल्ला अदालत काठमाडौँ पुर्याएपछि अदालत परिसरबाटै फरार भएका थुनुवालाई प्रहरीले जडिबुटिबाट पक्राउ गरेको छ ।

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ....

पुस १८, २०८०

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् ।

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित थुनुवा फरार

पुस १८, २०८०

काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन् ।

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

पुस १८, २०८०

हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तामाकोशीका वडा अध्यक्ष कारागार चलान, महेन्द्र र अर्यालको बयान जारी

पुस १७, २०८०

फरार रहेका सहकारी पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर

मित्रमिलन सहकारी ठगी प्रकरणका पूर्वरजिस्ट्रार कारागार चलान, १ करोड २५ लाख घुस लिएको आरोप

पुस १७, २०८०

सहकारी रजिस्ट्रार हुँदा एक करोड २५ लाख रुपैयाँ घुस लिए

१४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध मुद्दा दर्ता, एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी

पुस १७, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लोकप्रिय