सबै कुरा > अपराध

सर्लाहीमा स्थित नियन्त्रणबाहिर गएपछि प्रशासनले जारी गर्यो कर्फ्यु

पुस २०, २०८०

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिकामा स्वास्थ्य चौकी स्तरोन्नतिको विषयलाई लिएर भएको झडप नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु जारी गरेको छ ।

सर्लाही झडप अपडेट : एकको मृत्यु, आधा दर्जन प्रहरी र प्रदर्शनकारी घाइते

पुस २०, २०८०

सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

पुस २०, २०८०

सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

सिरक माग्दा सिरहा कारागारमा कैदीमाथि मरणासन्न कुटपिट (भिडियो सहित)

पुस २०, २०८०

सिरहा कारागारमा एक कैदीबन्दी उपर मरणासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढीमाथि गत बुधबार कुटपिट भएको हो

चेतनदीप अयडी हत्याकाण्ड : थुनामा रहेका ६ जनालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पुस २०, २०८०

अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डमा पक्राउ परेका ६ अभियुक्तलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला

पुस २०, २०८०

बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ ।

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

पुस २०, २०८०

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

धार्मिक सद्भावमा आँच पुर्याएको भन्दै पर्यटनमन्त्री किरातीँविरुद्ध प्रहरीमा जाहेरी

पुस १९, २०८०

धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

लोकप्रिय