सबै कुरा > अपराध

एनसेल किन्ने शतिसलालसँग मेरो, शेरबहादुर देउवा र ओलीको राम्रो सम्बन्ध छ : प्रचण्ड (भिडियाेसहित)

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद गर्ने शतिसलालसँग आफ्नो मात्र नभएर शेरबहादुर देउवा, केपी शर्मा ओलीको समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे....

पुस ३, २०८०

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् ।

एनसेलविरुद्धको रिटमा अदालतको कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

पुस ३, २०८०

एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध सांसदसमेत रहेका अमरेशकुमार सिंहले सर्वोच्चमा दर्ता गरेको रिटमाथि अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रत्येक दिन बिहान १० बजे सिंहदरबारस्थित कार्यालय पुग्ने

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि हरेक दिन बिहान १० बजे सिंहदरबारस्थित कार्यालय पुग्ने भएका छन् ।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

पुस ३, २०८०

लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

पाँच लाख रूपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

पुस २, २०८०

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की घुससहित पक्राउ परेका छन्।

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

पुस २, २०८०

मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् ।

भारतबाट चोरीका गाडी नेपाल ल्याई नक्कली ब्लुबुक बनाएर बेच्ने २ गिरोह प्रहरी नियन्त्रणमा

पुस १, २०८०

नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चोरीका गाडी संचालन गर्ने २ जना पक्राउ परेका छन् ।

भिजिट भिसा लिएका १ हजार ५ सयमा २४६ जनाको कागजात नक्कली

पुस १, २०८०

भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।

लोकप्रिय