काठमाडाैँ । सरकारले नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गरेकाे छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले एआईजी किरण बज्राचार्यलाई प्रहरीकाे कार्य विभागमा सरुवा गरेर थप अनुसन्धान गर्ने निर्णय गरेको हो ।
चैत्र २, २०८० ०६:२६ मा प्रकाशित