सबै कुरा > अपराध

खुकुरी प्रहार गरी इलाममा महिलाको हत्या

वैशाख १७, २०८१

इलाममा गएराति एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेके प्रहरीले बताएको छ ।

चीनबाट सुुन तस्करी गर्ने गिरोहका ७ जना डेढ केजी सुन सहित पक्राउ

वैशाख १४, २०८१

काठमाडौ महानगरपालिका वडा नम्बर २४ दुछेंननी टोलमा केहि व्यक्तिहरुले अवैध सुन कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको टोलीले १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६०....

तथ्य जाँच : युवतीको चरित्रहत्या गरेको पोल खुलेपछि रवि र प्रहरीमाथि आरोप

वैशाख १३, २०८१

बुधबार साँझदेखि एकाएक सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । 'उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आलोचना गर्दा प्रहरीबाट यातना पाएका कारण एक युवकले विष पिए....

अफ्ताब आलमलाई जन्मकैदको फैसला

वैशाख १३, २०८१

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्ध जन्मकैदको फैसला भएको छ ।

आफूमाथि लागेको अपराध आरोपबाट उम्किन गृहमन्त्रीकाे टिप्पणी गर्दा प्रहरीले यातना दिएको भ्रम फैलाए

वैशाख १३, २०८१

गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेका कारण प्रहरीले यातना दिएको भन्दै सार्वजनिक भएको भिडियाको दावी गलत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सन्देश प्रवाह....

‘हामीलाई अन्याय हुँदा शेरबहादुर, शेखर र गगनले न्याय दिलाउनु त परकै कुरा, पक्षमा बोल्नसमेत आँट....

वैशाख १२, २०८१

रामकुमार रेग्मी, नक्कली भुुटानी शरणार्थी प्रकरणका पीडित जोहरीकर्ता मात्रै होइनन् नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता र नेता पनि हुन् । पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि उम्मेदवार र क्षेत्रिय महाधिवेशन प्रतिनिधि समेत हुन्....

कटुवा पेस्तोल सहित बाँँकेबाट तीन जना पक्राउ

वैशाख ११, २०८१

बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

सात महिनाअघि श्रीमतीकाे हत्या गरेर फरार बनेका श्रीमान् र जेठाजु पक्राउ

वैशाख १०, २०८१

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जमा ३ लाख बराबरको भन्सार छलीको सामान बरामद

वैशाख १०, २०८१

भारतबाट नेपालतर्फ भन्सार छलि, चोरी निकासी, पैठारी गरी ल्याएको सामानहरु बरामद गरिएको छ ।

लोकप्रिय