सबै कुरा > अपराध

बत्तिसपुतली हत्या प्रकरण: बाटो हिँड्दा ठोक्किएको निहुँमा झगडा, पक्राउ परेका सबै नाबालक

वैशाख ३०, २०८१

काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।

भरतपुरमा स्कुल बसमा आगजनी

वैशाख ३०, २०८१

३ वटा मोटरसाइलकमा आएका ६ जनाले बसमा पेट्रोल छर्किएर आगजनी गरेका थिए ।

काठमाडौंमा एक युवकको हत्या

वैशाख ३०, २०८१

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।

गायक रवि ओड प्रहरी नियन्त्रणमा

वैशाख ३०, २०८१

गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

२ करोड ८३ लाख रुपैयाँ चेक बाउन्सको आरोपमा व्यवसायी जितेन्द्र सैनी पक्राउ

वैशाख २८, २०८१

व्यवसायी जितेन्द्र सैनी चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सैनीलाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा पनि संलग्न

वैशाख २८, २०८१

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काभ्रेको पाँचखालमा रुखमा बाँधेर आगो लगाइएको अवस्थामा एक युवकको शव फेला

वैशाख २८, २०८१

काभ्रेको पाँचखालमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाँचखाल नगरपालिका– ४ जिरोकिलो नजिकै एक युवकको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्रोत नखुल्ने करिब १ करोड रुपैयाँसहित दरवारमार्गबाट २ जना पक्राउ

वैशाख २८, २०८१

स्रोत नखुलेको ९८ लाख रुपेयाँसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

विशाल ग्रुप अन्तर्गतको ५ कम्पनी हाँक्ने भारतीय नागरिक अभिनव सिंघानिया विरुद्ध पनि पक्राउ पुर्जी

वैशाख २७, २०८१

नेपालको ठूलो मध्येको एक विशाल ग्रुपको ५ वटा कम्पनी हाँकी रहेका अभिनव सिंघानिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

लोकप्रिय