अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको को किटानी जाहेरी परेको छ । एक महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको छ ।

नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ ।

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार बिहिबार र शुक्रबारको बहस पछि न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।