सबै कुरा

फेरिँदै मानव बेचबिखनको स्वरुपः फेसबुकबाट बनेका साथिले भारतको वेश्यालयमा पुर्याए

भाद्र १७, २०८१

फेसबुकबाट साथि बनेका मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा भयो ।

पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्र प्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?

भाद्र १७, २०८१

वीर अस्पतालको उपचारको गुणस्तरमा शङ्का गर्नु पर्दैन,’ कोइरालले भने,‘तर, समालको घटनामाले के भएको हो हामी बुझ्न बाँकी छ ।’

चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु

भाद्र १७, २०८१

बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु

भाद्र १७, २०८१

आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

आज मोती जयन्ती

भाद्र १७, २०८१

युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका साथै नेपालमा छापाखानासमेत भित्र््याएका थिए ।

भाद्रकृष्ण औँसीः गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान गर्ने दिन

भाद्र १७, २०८१

जका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए ।

"युवाले गाउँ छाेडे,गाउँमा भएकाले क्षेत्री बाहुनकाे शव बाेक्न संस्कारले दिदैन भने "

भाद्र १७, २०८१

हामी जम्मा ४ जनाले मात्रै शव घाटमा पुर्‍याउन सकिने अवस्था थिएन । मैले सबै कुराकाे जिम्मा लिन्छु शव बाेकाैँ भने तर कसैले मानेनन् ।

नाडा अटो शो २०२४ सम्पन्न, ८२ हजार ४७० ले गरे अवलोकन

भाद्र १६, २०८१

टाटा डट इभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ आज भदौ १६ गते आइतबार काठमाण्डौँको भृकुटी मण्डपमा सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएकोे यस १६....

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने....

भाद्र १६, २०८१

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । उनलाई ८ वर्षदेखि श्रम शोषण गरेकी सांसद विरुद्धको....

लोकप्रिय