सबै कुरा

बसन्तपुर दरबार स्क्वायरको रङरोगन तथा सरसफाई गरिदैँ

भाद्र १७, २०८१

शहरी तथा भवन निर्माण विभाग अन्तर्गत रहेर पर्यटकीय तथा ऐतिहासिक बसन्तपुर दरबार स्क्वायर रङरोगनको काम थालिएको हो ।

धुलिखेल सडकःहरेक दिन अवरुद्ध,कष्टकर यात्रा

भाद्र १७, २०८१

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको छ ।

बङ्गलादेशमा बाढीले ६७ जनाको मृत्यु, हजारौँ घरबारविहीन

भाद्र १७, २०८१

बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ६७ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ ।

सर्पले टोकेर बालकको मृत्यु

भाद्र १७, २०८१

गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् ।

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

भाद्र १७, २०८१

नेकपा एमाले,नेपाली कांग्रेस,लोसपा,जनमत पार्टी लगायत अन्य दल सहभागी रहेको सर्वदलिय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएको मण्डले जानकारी दिएका छन ।

गण्डकीमा एमालेका मन्त्रीले लिए शपथ, दिपक मनाङेको 'मन्त्रालय सरुवा' !

भाद्र १७, २०८१

यो मन्त्रालयमा एमालेका प्रकाशबहादुर आएपछि यस अघि मन्त्रालय सम्हालेका दीपक मनाङेलाई अर्को मन्त्रालय सरुवा गरिएको छ । मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दुर्घटनामा चालकको मृत्यु

भाद्र १७, २०८१

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ ।

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

भाद्र १७, २०८१

प्रतिद्वन्द्वी मिलिसियाले युद्धग्रस्त म्यान्माको सीमासँग जोडिएको राज्य मणिपुरका केही भागमा नाकाबन्दी गरेका छन् ।

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

भाद्र १७, २०८१

सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।

लोकप्रिय