सबै कुरा

अभिभावकको प्रतिवद्धता आएपछि मात्रै रसिया जानका लागि विद्यार्थीलाई अनुमति पत्र दिइन्छ : शिक्षामन्त्री भट्टराई

भाद्र २०, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिवद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छिन् ।

प्रधानमन्त्रीसँग द्वन्द्वपीडितकाे गुनासाे : ७ लाख ५० हजार घाेषणा भएपनि १ लाख ५० हजारमात्रै पायाैँ

भाद्र २०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ ।

मौलिकता गुम्दै जाँदा रमाइलोमा सीमित हुँदै तीज पर्व

भाद्र २०, २०८१

नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ। तीज आउनु धेरै दिन अघिदेखि सहरबजारमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका....

उदयपुरमा आमा र छोरा घरभित्रै मृत भेटिए, हत्याकाे आशंका

भाद्र २०, २०८१

उदयपुरको कटारी नगरपालिका –१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन्।

‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’

भाद्र २०, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छिन् ।

तीजमा बहुमूल्य गरगहना नलगाई पशुपतिनाथ दर्शनमा आउन कोषको आग्रह

भाद्र २०, २०८१

यस वर्ष शुक्रबार परेको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको छ ।

इन्द्रजात्राको तयारी सुरु भएसँगै असन इन्द्रचाेक क्षेत्रका सडक मर्मत कार्य हुँदै (तस्विर)

भाद्र २०, २०८१

इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत कार्य धमाधम भइरहेको छ।

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

भाद्र २०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गरेका छन् ।

सत्तारुढ दलका नेताहरुनै जनयुद्धको अवमूल्यन गर्न लागि परे, भण्डाफोर गर्छौँ : प्रचण्ड

भाद्र २०, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरुले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

लोकप्रिय