सबै कुरा

संविधान दिवस, २०८१ को अवसरमा ३ दिन दिपावली गरिने

भाद्र २२, २०८१

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।....

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको सम्भावना

भाद्र २२, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर....

गोकर्णमणि दुवाडीः गृहमा काङ्ग्रेसले मागेकै सचिव

भाद्र २१, २०८१

सरकारको प्रमुख घटक नेपाली काङ्ग्रेसले गृह मन्त्रालयमा आफैँले मागेको सचिव पाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित दुई पक्राउ

भाद्र २१, २०८१

काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

भाद्र २१, २०८१

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको....

बाबुराम भट्टराईले भेटे प्रधानमन्त्री ओली : शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ध्यानाकर्षण

भाद्र २१, २०८१

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कामहरु छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बालेनको पोस्टले ‘कम्युनिटि गाइडलाइन्स’ उल्लङ्घन नगरेको पुष्टि, फेसबुकले फिर्ता गर्यो बालेनको हटाएको पोस्ट

भाद्र २१, २०८१

काठमाडौँका मेयर बालेन शाहको हटेको पोस्ट फिर्ता भएको छ । फेसबुकले आफ्नो नियम उल्लङ्घन गरेको भन्दै हटाएको मेयर शाहको पोस्ट पुनः फिर्ता गरिदिएको हो ।

थोक बजार भवनको अवस्था बुझ्न चोभारमा कृषिमन्त्री अधिकारी

भाद्र २१, २०८१

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन् । विसं २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी सुरु....

कर्मचारीलाई स्वास्थ्यमन्त्रीकाे निर्देशन : आयुर्वेद सुधारबारे १ हप्ताभित्र योजना ल्याउनुस्, नभए मार्ग प्रशस्त गर्नुस्

भाद्र २१, २०८१

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भनेका छन् ।

लोकप्रिय