सबै कुरा

रविले चितवनमा भने: सहारा होस् वा बेसहारा, सम्पूर्ण सहकारीको विरुद्ध तपाईँ थाके पनि हामी लड्नेछौँ

पुस १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सम्पूर्ण बचतकर्ताको बचत फिर्ता ल्याउनका लागि हरदम लडिरहने बताएका छन ।

युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

पुस १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।

अराजक बन्दै धरानका मेयर हर्क साम्पाङ,कार्यकक्षमा राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो टाँसे

पुस १२, २०८०

प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँसेका छन्

ढलान हुने अवस्थाको पुल भत्कियो

पुस १२, २०८०

भाेजपुरकाे षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ ।

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

पुस १२, २०८०

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।

जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री

पुस १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।

कान्तिपुरको समाचारबारे रवि लामिछानेको पुनः खण्डन : 'कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन'

पुस १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर आफूले जवाफ दिइरहनुपर्ने हैसियतमा नरहेको बताएका छन् ।

माओवादीले गृहमन्त्री नारायणकाजीलाई फिर्ता बोलाउँदै

पुस १२, २०८०

माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त गरिएका निर्वाचन अधिकृत

पुस १२, २०८०

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

लोकप्रिय