सबै कुरा

रुपन्देहीमा बालिकाको हत्या

पुस १४, २०८०

रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ ।

छानबिन समिति नफेरिएसम्म शब नउठाउने

विदेश हिँंड्न लागेका युवामाथि सरकारको बन्दुक र लाठी

पुस १३, २०८०

ओभरसियर पढेर सकेका दैलेखका २३ वर्षे सुजन राउत कोरिया जाने दौडमा थिए । दैलेख महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि....

बलात्कार मुद्दामा सन्दीप लामिछाने दाेषी ठहर

पुस १३, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछाने दाेषी ठहर भएका छन् ।

बुबालाई भारतमा मजदुरी गर्नबाट रोक्न कोरिया जाने तयारीमा थिए बिरेन्द्र

पुस १३, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा परी अछाम चौरपाटी गाउँपालिका–१ का बिरेन्द्र शाहले ज्यान गुमाए ।

सर्वोच्चको आदेश : फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय कार्यान्वयन नगर्नु

पुस १३, २०८०

फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बालकुमारी घटनाबारे रवि लामिछानेले के भने ?

पुस १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता पुनः उदाङ्गो भएको बताएका छन् ।

‘बालकुमारी घटना एउटा अप्रिय दुर्घटना’ : भौतिक मन्त्री प्रकाश ज्वाला

पुस १३, २०८०

शुक्रबार भएको बालकुमारी घटनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देवकोटाले दुखः व्यक्त गरेका छन् ।

लोकप्रिय