सबै कुरा

बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पुस १३, २०८०

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसला आउन सक्ने

पुस १३, २०८०

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।

गभर्नर अधिकारीको अयोग्यताको रिटमा आज सुनुवाइ

पुस १३, २०८०

अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ ।

गहुँको समर्थन मूल्यमा जब मन्त्री चिप्लिइन्...

पुस १२, २०८०

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य तोक्यो ।

गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

पुस १२, २०८०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

पुस १२, २०८०

सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गरेको छ ।

सन्दीपविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

गौशालाबाट २ वर्षिया बालिका अपहरण गरेको आरोपमा एकजना पक्राउ

पुस १२, २०८०

पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल गर्ने व्यापारीको २ वर्षिया छोरी अपहरण गरेको आरोपमा प्रहरी एकजनालाई पक्राउ गरेको छ ।

एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

पुस १२, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन् ।

लोकप्रिय