रविले चितवनमा भने: सहारा होस् वा बेसहारा, सम्पूर्ण सहकारीको विरुद्ध तपाईँ थाके पनि हामी लड्नेछौँ

सिधाकुरा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सम्पूर्ण बचतकर्ताको बचत फिर्ता ल्याउनका लागि हरदम लडिरहने बताएका छन ।

बिहिबार चितवनमा भएको दोस्रो सार्वजनिक सुनुवाईमा उपस्थित भएका नागरिकको जवाफ दिँदै उनले सहकारीविरुद्धको लडाइँमा नागरिक थाकेपनि रास्वपमा अनि आफू कहिल्यै नथाक्ने बताएका छन् । 

उनले चितवनको सहारा सहकारीले आफूहरुको बचत रकम डुबाएको पीडितहरुको गुनासोमा आफूले संचारकर्मीका रुपमा केही सेयर लिएर काम गरेको संचार संस्थाका अध्यक्षले बदमासी गरेको गुनासोपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी हुनुपूर्व आफूले स्वमंलाई सम्पर्क गराइदिएर एकपटक हैन धेरैपटक नागरिककै अगाडी कुरा गराइदिएको बताएका छन् । 

यदि उनले नागरिककाे बचत डुबाएका हुन् भने उनलाई कारबाही गर्ने दायित्व सरकारसँग भएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।

''पछिल्लो समय सरकारले पक्राउ पूर्जी जारी गरिरहेको, रोड नोटिस जारी गर्न लागिरहेको परिवेक्षमा यदि कसैले रोकिरहेको छ भने त्यो शक्ति भएकाले मात्र रोक्न सक्छ र त्यो सरकारमा मात्र छ । यदि पक्राउ गरिरहेको छैन भने त्यो सरकारले पक्राउ गरिरहेको छैन, प्रशासनले पक्राउ गरिरहेको छैन ।'', उनले थपे, ''म प्रतिपक्षमा छु र म यहिँबाट तपाईँको प्रश्नको सम्बोधन गर्दै बताउन चाहान्छु, सरकार जति पनि बचतकर्ताहरुको समस्या परको छ । त्यसलाई गम्भिरतापूर्वक लिएर कुनै पनि सहकारीले अपचलन गरेको र बचतकर्तालाई डुबाएको यो परिस्थितिमा कठोर भन्दा कठोर कदम चालेर उनीहरुको बचत फिर्ता गरिदिनका  लागि सरकारलाई काम गर्नका लागि म यहिँबाट अनुरोध गर्न चाहान्छु ।''

त्यस्तै सरकारले सम्पूर्ण सहकारीबाट पीडित बनेकाहरुबाट अध्ययन गरेर अपचलन गर्नेलाई कारबाही गरि फिर्ता ल्याउन नसक्ने हो भने त्यसलाई रास्वपाले सघाउने बताएका छन् । 

''सरकारले सक्दैन, सरकारमा भएका माननीय अर्थमन्त्रीज्यूसँग त्यो तागत, त्यो मुटु, त्यो ल्याकत, त्यो अध्ययन, त्यो क्षमता, त्यो प्लानिङ, त्यो टिम छैन भने रास्वपाले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सरकारलाई दिने गरी एक प्रतिवेदन सरकारलाई केही हप्तामा बुझाउँदै छ । आगामी सदनको सुरुवातदेखि नै रास्वपाको मिसन ८० मध्येको एउटा मिसन ८० सम्पूर्ण बचतकर्ताहरुको, सहारा होस बेसहारा होस्, स्वर्णलक्ष्मी होस वा अष्टलक्ष्मी होस्, यो उ नभनिकन सबैभन्दा चर्को आवाज र प्रतिबद्धता हामी व्यक्त गर्न चाहान्छौँ । '' उनले भनेका छन् ।

त्यस्तै उनले कुनै पनि गलत गतिविधि र प्रवृति भएकालाई आफूले कहिल्यै सहयोग नगरेको र नगर्ने समेत जनाएका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....