सबै कुरा

नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ

माघ १५, २०८०

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खेताला खोजेर छोरीको हत्या, बाबुले नै लगाए शवको शरीर र टाउको छुट्याउन

माघ १५, २०८०

बारामा खेताला लगाएर आफ्नै छोरीको हत्या गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

माघ १५, २०८०

गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो ।

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल न्यून गुणस्तरीय, बिक्रि वितरणमा राेक

माघ १५, २०८०

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ ।

विवाहका लागि वडाको सिफारिस अनिवार्य

माघ १५, २०८०

बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

धनुषामा भन्सार छलीका सामान बरामद

माघ १५, २०८०

खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ ।

काठमाडाैँमा चिसाे बढ्याे, देशका विभिन्न स्थानमा हिमपातकाे सम्भावना (फाेटाे फिचर)

माघ १५, २०८०

काठमाडौँ उपत्यकामा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ ।

२२ कम्पनी परे कालोसूचीमा

माघ १५, २०८०

समयमै ठेक्काको सर्त पुरा नगर्ने २२ वटा कम्पनी कालोसूचीमा परेका छन् ।

लोकप्रिय