सबै कुरा

२ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गर्ने पक्राउ

माघ १६, २०८०

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।

तुवाँलोले ढाकेपछि धुम्म काठमाडौँ (फोटो फिचर)

माघ १६, २०८०

मङ्गलबार बिहानै देखी काठमाडौं , ललितपुर र भक्तपुरलाई हुस्सु, तुवाँलोले ढाकेको छ ।

पचहत्तर वर्षमा नागरिकता

माघ १६, २०८०

लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छिन् । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो ।

नेपाल अत्याधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा

माघ १६, २०८०

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यस वर्ष १०८ औ स्थानमा पुगेको हो ।

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन

माघ १६, २०८०

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।

मापदण्डविपरित संचालनमा रहेको आयुर्वेदिक औषधी पसल प्रशासनद्वारा ‘सिल’

माघ १६, २०८०

गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

माघ १६, २०८०

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ ।

लोकप्रिय