सबै कुरा

आफ्नो नेतृत्वमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम भएको छ : प्रधानमन्त्री दाहाल

माघ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् ।

त्रिविको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि शिवलाल भुसाललाई पुनः निरन्तरता

माघ १७, २०८०

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि प्रा डा शिवलाल भुसाललाई पुनः निरन्तरता दिइएको छ ।

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

माघ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

यू-१९ विश्वकपमा नेपाल आज बंगलादेशसंग खेल्दै

माघ १७, २०८०

यस अघिका दुई खेलमा एक एक जित हात पारेका नेपाल र बंगलादेश

ललितपुरको सातदोबाटोस्थित एक घरमा आगलागी

माघ १६, २०८०

केहीबेर अघि लागेको आगोका कारण क्षति खुल्न सकेको छैन् ।

आज राति हल्का वर्षा र हिमपातको सम्भावना

माघ १६, २०८०

पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बैतडी जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

माघ १६, २०८०

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

लोकप्रिय