सबै कुरा

अरुण चौधरी लगायतले यसरी हत्याएका थिए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

माघ १९, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याउनकै लागि च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरिएको तथ्य फेला परेको सीआइबीले जनाएको छ ।

रास्वपा सांसदहरुलाई रविका चार प्रश्न र जवाफ

माघ १९, २०८०

केहि दिन अघि रास्वपाका सांसदलाई होमवर्क दिएका लामिछानेले आज सिंहदरबारस्थित संसदीय दलको बैठकमा जवाफ मागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

माघ १९, २०८०

काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

माघ १९, २०८०

काभ्रेमा बिद्यार्थीलाई छुवाछुत गर्न हुन्न भनेर सिकाउने प्रधानाध्यापक नै अन्तरजातीय विवाहको कारण समाजबाट तिरस्कृत हुनुपरेको छ ।

त्रिविको कानुनले अवैध मान्ने समकक्षता बोकेर साढे १४ वर्षदेखि लाभको पदमा गभर्नर अधिकारी

माघ १९, २०८०

‘सीए’ को सर्टिफिकेट भएका महाप्रसाद अधिकारी त्यसैलाई स्नातकोत्तर (एम कम) मानेर नेपाल राष्ट्र बैंक हाँकिरहेका छन् ।

प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

माघ १९, २०८०

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।

पारिलो घाम ताप्दै सर्वसाधारण (फाेटाे फिचर)

माघ १९, २०८०

खुलेको मौसममा काठमाडौँका विभिन्न स्थानमा घाम ताप्दै सर्वसाधारण

वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट भएको केपी ओलीको आरोप

माघ १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट सरकार भएको बताएका छन् ।

लोकप्रिय