माघ २२, २०८०
फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।
नेपालीहरुलाई रूसी सेनामा भर्ती हुन र युद्दमा जान रोक्न मानव अधिकार तथा शान्ति सेवा समाजले बालुवाटारस्थित रसियन दुतवास अगाडि प्रदर्शन गरेका छन् ।
विभिन्न कारण रिक्त रहेका २३ स्थानमा हुने उपनिर्वाचनका लागि मतदाताले नामवाली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आज देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका छन ।
बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '
शहरी विकास मन्त्रालयले धरहरा निमार्ण हुँदै छ,पार्किङ बन्द गर्नु भन्ने पत्र
माघ २१, २०८०
पुरोहितले नभ्याएर जान नसकेको साथै अब आइन्दा त्यस्तो नगर्ने भन्दै रोकिएको श्राद्ध