कालो मास्क, रात्ताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ब्याग बोकेकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।