फाल्गुन १०, २०८०
काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त भएका छन् ।
एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ ।
आफूविरुद्धको जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पुनरावलोकनका लागि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
उनले बुधबार सरकारी स्कुटर नगरपालिकामै फिर्ता गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिनिधिसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।
हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन ।