सबै कुरा

आजै नयाँ मन्त्रीहरूले सपथ लिने

फाल्गुन २१, २०८०

आजै नयाँ मन्त्रीहरूले सपथ लिने तयार भएको नेकपा एमालेको उपाध्यक्ष डा सुरेन्द्र पाण्डेले जनाएका छन् ।

११ बजे प्रतिनिधि सभा बैठक बस्दै,नयाँ बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल आरम्भ

फाल्गुन २१, २०८०

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

फाल्गुन २१, २०८०

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।

कालिमाटी तरकारी बजारको कृषक प्रतिनिधिमा शिक्षा व्यवसायी नियुक्त

फाल्गुन २०, २०८०

कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिको कृषक प्रतिनिधिमा गैरकिसानलाई नियुक्त गरिएको पाइएको छ ।

१९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य अरविन्द सिंह

फाल्गुन २०, २०८०

वीरगंज महानगरपालिकाको नेपाल रेल्वे माध्यमिक विद्यालय वीरगंजमा प्राथमिक विद्यालय शिक्षक (प्रा.शि.) को दरबन्दीमा अरविन्द कुमार सिंहको नाम छ ।

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक

फाल्गुन २०, २०८०

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक पुगेका छन् । यद्यपी यसलाई अन्तिम टुङ्गो लगाउन सरकारले केही समय मागेको छ ।

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

फाल्गुन २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन् ।

लोकप्रिय