काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक सकिएको छ । बुढानिलकण्ठमा बसेको बैठकपछि राजनीतिक परिस्थिति अनुसार पार्टी सभापति रवि लामिछानेले निर्णय लिन सक्ने एक सचिवालय सदस्यले बताए ।
सरकारमा जाने/ नजाने देखि, सरकार जाँदा कुन मन्त्रालय लिने भन्ने विषयमा सभापति लामिछानेले निर्णय लिनु हुने छ, ति नेताले भने सभापतिको निर्णयनै सचिवालयको निर्णय हुने छ ।