सबै कुरा

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र २८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिनिधिसभा बैठक आजपनि अवरुद्ध, अर्काे बैठक बैशाख २ गते

चैत्र २८, २०८०

प्रतिनिधि सभाको बैठक आजपनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा र लोसपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

चैत्र २८, २०८०

आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

चैत्र २८, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् ।

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

चैत्र २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आजपनि बढ्यो सुनको मूल्य

चैत्र २८, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।

शोकले व्याकुल बनेको छ बाँकेको टिटिहिरिया

चैत्र २८, २०८०

भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

चैत्र २८, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये....

जनकपुरमा मिटरब्याज पीडितले गृहमन्त्रीलाई भेटेर सम्झाए सहमती !

चैत्र २८, २०८०

आयोग गठनको निर्णय भएपनि काम प्रभावकारी नभएको असनतुष्टी व्यक्त गरेका थिए ।

लोकप्रिय