सबै कुरा

सुन चाँदी व्यवसायी आन्दोलित

जेष्ठ २०, २०८१

सुनमा लगाइएको कोटा प्रणाली र भन्सार महशुल वृद्धिका विरुद्ध सुन तथा गहना व्यवसायीहरू आन्दोलित भएका छन् ।

टी २० विश्वकपः उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी

जेष्ठ २०, २०८१

टी २० विश्वकपको उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी भएको छ ।

संसद् बैठक ११ बजे बस्ने, बजेटमाथिकाे छलफल कार्यसूचीमा

जेष्ठ २०, २०८१

संसद्मा आजबाट बजेटमाथि छलफल सुरु हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा संसद्मा आगामी आर्थिक वर्ष ०८१ /८२ को बजेट प्रस्तुत गरेका थिए ।

आईसीसी टी - २० विश्वकप उद्घाटन खेल, क्यानडाद्वारा अमेरिकासामु १९५ रनकाे लक्ष्य प्रस्तुत

जेष्ठ २०, २०८१

आईसीसी टी २० विश्वकप अमेरिकामा सुरु भएको छ । सन् २०२४ का लागि सुरु भएको उद्घाटन खेल डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा सुरु भएको हो ।

आजको मौसमः केही प्रदेशमा मेघ गर्जन र चट्याङ्ग, कतै हलुका वर्षा

जेष्ठ २०, २०८१

आज दिनभर देशभरका केही प्रदेशमा मेघ गर्जन र चट्याङ्ग तथा कतै हलुका वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा केही भएन भन्ने भाष्य चिर्न कुराभन्दा काममा जोड दिनु पर्छः उपसभापति वाग्ले

जेष्ठ १९, २०८१

डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताए ।

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

जेष्ठ १९, २०८१

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।

मुगुमा यार्सा सङ्कलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त

जेष्ठ १९, २०८१

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।

दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

जेष्ठ १९, २०८१

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय