सबै कुरा

शिक्षा मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति

जेष्ठ २०, २०८१

समझदारी अनुसार क्याम्पसले उद्योगहरूमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावली अनुसार नवप्रवर्तन सर्वेक्षण (Business Innovation Survey) कार्यक्रम सञ्चालन गर्नेछ ।

सुनको सिण्डिकेट र अव्यवहारिक भन्सार वृद्धिविरुद्ध सुनचाँदी व्यवसायीको प्रदर्शन (तस्विरहरु)

जेष्ठ २०, २०८१

विगत १४ वर्ष देखि लागु गरिएको सुनको सिण्डीकेट र हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धि विरुद्ध संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन ।

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

जेष्ठ २०, २०८१

नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेशनहरूको निर्माण गरिरहेको छ।

सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : गगन थापा

जेष्ठ २०, २०८१

प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो....

स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौंबाट २ जना पक्राउ

जेष्ठ २०, २०८१

प्रहरीले स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका....

जेष्ठ २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् ।

सुन चाँदीको मूल्य घट्यो

जेष्ठ २०, २०८१

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

जेष्ठ २०, २०८१

काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

जेष्ठ २०, २०८१

हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ ।

लोकप्रिय