सबै कुरा

कुलेश्वरमा किन लखेटिए प्रधानमन्त्री ओलीको विश्वास पात्र वाणिज्यमन्त्री दामोदर भण्डारी

आश्विन २२, २०८१

बाढीले डुबेको बजारमा हिलो समेत सोहोरी नसकेको र बाढीले भिजेको बिल र खाता बगरमा सुकाएर बसेका व्यवसायीहरुमाथि राज्यले फरक व्यवहार गरेको पाण्डे बताउँछन् ।

३ क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ

आश्विन २२, २०८१

तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

कर्मचारी व्यवस्थापनमा वन मन्त्रालयले हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति

आश्विन २२, २०८१

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन तथा वातावरण मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेको छ ।

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

आश्विन २२, २०८१

सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ ।

फूलपाती बढाई समारोहको लागि ग्राण्ड रिहर्सल (तस्विरहरु)

आश्विन २२, २०८१

फूलपाटीका दिन टुंडिखेलमा हुने फूलपाती बढाई समारोहको लागि ग्राण्ड रिहर्सल गरिएको छ ।

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

आश्विन २२, २०८१

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।

सुनसरीका बाढीपीडितलाई नगद सहयोग

आश्विन २२, २०८१

सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

राष्ट्रपतिद्वारा ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण

आश्विन २२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने

आश्विन २२, २०८१

मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो ।

लोकप्रिय