सबै कुरा

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

आश्विन २४, २०८१

घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनुपर्छ

दसैँमा गाउँ नै रमाइलो....

आश्विन २४, २०८१

नयाँ नयाँ सपना ल्याए....’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ ।

आज दशैंको सातौँदिनः घरघरमा फूलपाती भित्र्याइँदै

आश्विन २४, २०८१

आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

रेस्लर भगवतीको कीर्तिमान् ‘वल्र्ड बुक अफ रेकड्र्स’मा

आश्विन २३, २०८१

सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।

वीरगंजको नगवामा सशस्त्र प्रहरीको छापा, २१ लाखभन्दा बढीको कपडा बरामद

आश्विन २३, २०८१

भारतबाट राजश्व छलेर ल्याइएका सटीङ-सुटीङका थान कपडा, कुर्था सेट लगायतका कपडाहरु गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा छापा मारिएको हो।

रुबी खानसहितका अभियान्ता पक्राउ

आश्विन २३, २०८१

उनीहरूलाई माइतीघर मण्डलाबाट बबरमहल हुँदै सिंहदरबार प्रवेश गर्नेमा क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विपदबाट क्षतिग्रस्त संरचना निमार्ण गर्न दुई अर्ब ८८ करोड लाग्ने

आश्विन २३, २०८१

स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ,” उनले भनीन्, “यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न....

दसैँ विशेष मौसम:मध्यम वर्षाको सम्भावना

आश्विन २३, २०८१

मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ ।

बालेनको आक्रोशः मारवाडीले हडपेको जग्गा हटाउन खोज्दा प्रहरीले महानगरलाई हस्तक्षेप गर्यो

आश्विन २३, २०८१

उनले लेखेका छन् ‘अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ।’

लोकप्रिय