सबै कुरा

दसैँमा श्री रिद्धिसिद्धि ज्वेलर्सको ‘ज्यालामा छुट धमाका’, ५.९९ प्रतिशत ज्यालामै सुनका गहना!

आश्विन २१, २०८१

रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताका अनुसार दसैँको अवसरमा ल्याइएको ‘ज्यालामा छुट धमाका’मा २४ क्यारेटका सुनका गहनाहरू बनाउँदा ५.९९ प्रतिशत मात्रै ज्याला लाग्ने छ ।

दसैँमा पनि हल्का वर्षाको सम्भावना

आश्विन २१, २०८१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना....

काठमाडौँ महानगरले गर्यो १० दिनमा १३० पसल अनुगमन : २२ वटा पसलमा म्याद गुज्रिएका सामान....

आश्विन २१, २०८१

काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १ सय ३० वटा पसलको अनुगमन गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाका लागि कर्णाली प्रदेशमा चार हजार प्रहरी परिचालित

आश्विन २१, २०८१

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न....

पाँचखालका नगरप्रमुखद्वारा तीन वर्षको तलबभत्ता बाढीपीडितलाई सहयोग गर्ने घाेषणा

आश्विन २१, २०८१

पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको ४ कराेड....

आश्विन २१, २०८१

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।

गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

आश्विन २१, २०८१

गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको....

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

आश्विन २१, २०८१

दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

आश्विन २१, २०८१

व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् ।

लोकप्रिय