जनताका कुरा

छिचोलियो काठमाडौँ जोड्ने पहिलो सुरुङमार्ग

वैशाख ३, २०८१

देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ ।

धादिङ मिनिट्रक दुर्घटनाका मृतक तथा घाइतेको सनाखत, एकै परिवारका २ जनाको मृत्यु, ३ घाइते

वैशाख २, २०८१

धादिङको खाल्टेमा भएको ट्रक दुर्घनाका मृतक र घाइतेको सनाखत भएको छ । एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

धादिङ दुर्घटना अपडेटः मृतक संख्या २ पुग्यो, बाँकी ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वैशाख २, २०८१

धादिङको खाल्टेमा भएको ट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

धादिङको खाल्टेमा मिनिट्रक दुर्घटना,एक जनाको मृत्यु, ८ जना घाइते

वैशाख २, २०८१

धादिङको निलकण्ठ नगरपालिका ५ खाल्टेमा मिनिट्रकबाट दुर्घटना भएको छ ।

इजरायली आकाशमा इरानका सयौँ घातक ड्रोन र मिसाइल, ५ हजार नेपाली छन् जमिनमा

वैशाख २, २०८१

रानले नेपाली समयअनुसार मध्यरातको बिहान १ बजे इजरायल विरुद्ध भीषण युद्ध सुरु गरेको छ ।

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

वैशाख १, २०८१

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।

नयाँ वर्षका दिन उत्सवमय चहलपहल

वैशाख १, २०८१

नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

डोल्पामा च्याउ टिप्न जाँदा आगलागीमा परी घाइते भएका तीनै बालबालिकाको मृत्यु

वैशाख १, २०८१

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

पर्यटकहरुका लागि नयाँ गन्तव्य भच्चेक-बारपाक-माछिखोला ट्रेक (तस्विरहरु)

वैशाख १, २०८१

गोरखा जिल्ला पर्यटकहरुको लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनास्लु हिमाल र मनास्लु सर्कीट, विभिन्न जातीय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ ।

लोकप्रिय