जनताका कुरा

त्रिशुली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु , ८ जना घाइते

भाद्र ६, २०८०

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनााएको छ ।

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीबाट शुल्क लिए कारवाही गरिने

भाद्र ५, २०८०

त्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ ।

हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन प्रसारण लाइनको उद्घाटन

भाद्र ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइनको आज उद्घाटन गरेका हुन् ।

बाँकेका दुई स्थानीय तहमा पशुपालक कृषकलाई सुत्केरी भत्ता

भाद्र ५, २०८०

जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् ।

पाकेको आँखा हेर्दैमा आँखा पाक्छ ?

भाद्र ५, २०८०

एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ ।

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने

भाद्र ५, २०८०

सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।

लामखुट्टेको लार्भा मार्न जैविक औषधि छर्कदै महानगर

भाद्र ५, २०८०

महनगरले नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि छर्कने महानगर प्रमुख बालेन साहले बताएका छन् ।

नब्बे वर्षका विद्यार्थी जो पनातिसँगै कक्षा एकमा भर्ना भए

भाद्र ५, २०८०

“सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनी भन्छन्, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्

भाद्र ४, २०८०

नेपालमा एउटा यस्तो सहर छ, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । त्यो सहर हो प्राचीन सहर बनेपा ।

लोकप्रिय