जनताका कुरा

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पताल तयारी अवस्थामा

कार्तिक १८, २०८०

जाजरकोट : जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।

भूकम्प अपडेट : तीन घाइतेलाई उपचारका लागि सुर्खेत पठाइयो

कार्तिक १८, २०८०

भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

उद्धार र उपचारका लागि नेपाली सेनाका ३ हेलिकप्टर र निगमको जहाज स्वास्थ्यकर्मी लिएर भूकम्प प्रभावित....

कार्तिक १८, २०८०

भूकम्पबाट घाइते भएकाहरुको उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर र नेपाल वायु सेना निगमको एक जहाज भूकम्प प्रभावित क्षेत्र गएका छन्....

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

कार्तिक १८, २०८०

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२० नाघ्याे

कार्तिक १८, २०८०

गए राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२० नाघेको छ ।

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान

कार्तिक १८, २०८०

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ८०, १ सय ५० बढी घाइते

कार्तिक १८, २०८०

गए राति गएको जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

जाजरकोट र रुकुमपश्चिममा गरी ८० जनाको मृत्यु

कार्तिक १८, २०८०

जाजरकोटमा हालसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाने

कार्तिक १८, २०८०

कम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन्

लोकप्रिय