जनताका कुरा

काठमाडौंकाे गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या, ३ जना एकै परिवारका

भाद्र ३०, २०८०

शनिबार बिहान काठमाडौंको बानेश्वरस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ।

हिमताल खोजी गर्दै मनाङका स्थानीय तह

भाद्र २९, २०८०

नाङका स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् ।

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

भाद्र २९, २०८०

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।

नक्कली अफर लेटर देखाएर ५ वर्षदेखि विद्यार्थी ठग्दै भ्याली इन्स्टिच्युट, पैसा माग्दा बाउन्सर लगाउँछ

भाद्र २८, २०८०

किर्तिपुरको नयाँबस्तीमा रहेको भ्याली इन्स्टिच्युटका संचालकले दर्जन बढी विद्यार्थीको लाखौँ रकम फिर्ता नगरी फरार भएका छन् ।

छोरा कुरिरहेका बा !

भाद्र २८, २०८०

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने....

आज बाबुको मुख हेर्ने दिन, घरघरमा कुश भित्र्याइदै

भाद्र २८, २०८०

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

लोकप्रिय