जनताका कुरा

इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को विशेष बैठक, सर्वदलीय बैठक पनि बस्ने

आश्विन २२, २०८०

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन् ।

पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

आश्विन २२, २०८०

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।

दसैँका लागि अग्रीम टिकट बुकिङ खुल्यो

आश्विन २२, २०८०

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

इजरायलबाट नेपाली विद्यार्थीको क्रन्दनः बङ्करमै छिरेर गोली हाने, ३ घण्टासम्म पानी मागेका साथि बाँचेनन्

आश्विन २२, २०८०

२ दिनदेखि बंकरमा रहेका बर्दियाका लुइस रिजालले जे भाेगिरेहका छन्

इजरायलको बङ्करबाट नेपाली विद्यार्थीहरुको चित्कार : आफ्नै छोराछोरी सम्झेर उद्धार गरिदिनुहोस्

आश्विन २२, २०८०

समस्याग्रस्त इजरायलको बङ्करबाट एक नेपाली विद्यार्थीले आफूहरुलाई जतिसक्दो चाँडो उद्धार गर्न हारगुहार गरेको भिडियो सार्वजनिक भएको छ ।

यी हुन् इजरायलमा भएको हमलामा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

आश्विन २२, २०८०

इजरायलमाथि प्लालेस्टानको हमलामा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

आश्विन २१, २०८०

इजरायल हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । नेपाली विद्यार्थीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन् ।

महानगरको बेरोजगारी समस्यालाई समाधान गर्न यस्तो छ बालेनको योजना

आश्विन २१, २०८०

काठमाडौं महानगरले ३ वर्ष भित्र महानगरको बेरोजगारी समस्यालाई समाधान गर्ने गरि ‘रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना’ तथा श्रम बैंक स्वर्णिम योजना’ संचालनमा ल्याएको छ। महानगरले सञ्चालन गरेको योजनबारे....

नेपालगञ्जमा सामान्य बन्दै जनजीवन

आश्विन २१, २०८०

नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ ।

लोकप्रिय