बिद्रोहीले मुलुक कब्जा गरेपछि भागेका सिरियाका राष्ट्रपति बशर अल-असद रुस पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले दाबी गरेका छन्। पुष्टी गर्न नसकिएको सूचना भन्दै बीबीसीले असद ६ घण्टा अघि रुस पुगेको दाबी गरेको छ ।
सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल-असदलाई अपदस्थ गरेर सत्ता कब्जा गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको थियो । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बशर अल असद देश छोडेर भागेका थिए ।
-
📃 Notification- TRANSFER 1,82387 BTC. Assure >> https://telegra.ph/Bitcoin-Transfer-11-27?hs=721cef8f9ce69d47f14ccbb20bd4439c& 📃 14 days agoxn5bmv
-
📫 You got a transaction from us. Receive =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZ 14 days agoweajh4