![]( https://sidhakura.com/content/upload/post_image/hp-headquarterjpgzkisg7irg.jpg)
१६ भदौ, काठमाडौं - नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी र डीएसपीको सरुवा गरेको हो ।
नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकहरूलाई सरुवा गरिएको जनाएको छ।
भाद्र १६, २०८० ०३:१० मा प्रकाशित