काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।
सोमबार संसद्मा भवन परिसरमा गिरीबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया जनाए।
सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बिना फिर्ता गर्न सुझाव दिएका थिए ।