काठमाडौँ । नागरिकता किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न नेपाली कांग्रेसका नेताहरुको लर्को लागेको छ। उनलाई भेट्न कांग्रेसका सांसदहरु रामहरी खतिवडा, एनपी साउद, रामनाथ अधिकारी, राजेन्द्र बजगाईँ, चन्दा चौधरीलगायत नेताहरु पुगेका हुन् ।
मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो।
यसअघि कांग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेलले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएका थिए ।
-
Dushyanta Raj Neupane 6 months agoनेपाली काँग्रेसलाई माटोमा मिलाउने भए कुलंघारहरुले।
-
Tulsi ram 6 months agoGood news
-
Bijaya chanf 6 months agoGoli thokna parxa yo chorlai
-
Suresh 6 months agoनभेटेपछि त यिनिहरुको कान्ड बाहिर भन्दिन्छ कि भन्ने डर भयो होला ।यिनका प्रमाण होलान नि ।कतै लिक गर्दिए भने स्वाह............
-
Nir giri 6 months agoकाङ्ग्रेस नेताहरुको पनि कालो चिठ्ठा भटाभट निकाल्नु पर्यो
-
चन्द्र खड्का 6 months agoकालो धब्बा,देशको कलंक,काँग्रेस।जहिले पनि हरेक कॉल खण्डका परिवर्तनहरूको धुर्की लगाउँछ, वास्तवमै सोच्नेहो भने हरेक कॉल खण्डका परिवर्तनहरू देशवासी सम्पूर्ण जनताहरूको सम्भव मा भएका थिए,तर विडम्बना सर्वहारा वर्गहरु जहाँको त्यहीँ छुटे जस्ले कांग्रेसको झोला बोके,तलुवा चाटे, उसैको पछि लागे,उनीहरूले स्वर्गको अनुभुती गरे,देशको सरकारी चलअचल सम्पत्ति मा रजाइँ गरे।यो एउटा स्वार्थी संस्था हो, जो अब नेपाली जनतालाई सैय छैन ,मान्ने छैन, यी देखिएका मुकुटा पनि त्यही अभिश्रापहरु हुन् जुन नेपाली भूमिमा पैदावार भएका थिए।