२१ भदौ काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शुकन्तला कार्कीको इजलासमा परेको छ । पटक पटक स्थगित हुँदै आएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको हो ।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
सन्दीप एसिया कप खेलेर हिजो मात्रै स्वदेश फर्किएका छन् ।