काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत लार्चाको पुल भोटेकोसी नदीले बगाएको छ । शनिबार बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ । अहिले भोटेकोसीको जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन्।
मंसिर १०, २०८१ सोमबार |