काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले बौद्धबाट पक्राउ गरेको जनाएको छ ।
कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....