नेताका कुरा

हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

श्रावण २३, २०८१

एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको विषयमा प्रधानमन्त्री केपी शर्माृ ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग....

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

श्रावण २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् ।

टीआरसी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित : प्रधानमन्त्री

श्रावण २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताएका छन् ।

टीआरसी प्रतिवेदन सरकार तथा शीर्ष नेतालाई बुझाउँदै गृहमन्त्री रमेश लेखक (तस्विरहरु)

श्रावण २३, २०८१

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहजीकरणका लागि विभिन्न दलसम्बद्ध गठित कार्यदलले तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ ।

बंगलादेशको सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस, के हाे उनकाे पृष्ठभूमि ?

श्रावण २३, २०८१

बंगलादेशका गरिबहरुका लागि ब्याकंर मानिन्छन् । अर्थात उनलाई ‘गरिबका ब्यांकर’ समेत भनिन्छ ।

भ्रष्टाचार प्रकरणमा समयावधी नराखि जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून बनाउनुपर्छ : रवि लामिछाने

श्रावण २२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणलाई जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून निर्माण गर्नुपर्ने बताएका छन् ।

सरकारले कृषि औजार कारखानाबारे अध्ययन गरेर सहयोगको निर्णय गर्छ : कृषिमन्त्री अधिकारी

श्रावण २२, २०८१

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्न सक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन् ।

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न : प्रधानमन्त्री ओली

श्रावण २२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताएका छन् ।

सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझायाे प्रतिवेदन

श्रावण २२, २०८१

चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।