नेताका कुरा

अध्यक्ष दाहालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

श्रावण २७, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

स्वास्थ्य बीमाको दायरा ५ लाख बनाउने स्वास्थ्यमन्त्रीकाे तयारी

श्रावण २७, २०८१

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तिमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् ।

मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा कम क्षति भएकाे गृहमन्त्रीकाे दावी, भन्छन् 'पूर्वतयारीको नतिजा हाे'

श्रावण २७, २०८१

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले भने, “अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्वतयारीको नतिजा हो । हामीले....

‘भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद नराखौँ’

श्रावण २७, २०८१

सांसदहरुले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् ।

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

श्रावण २७, २०८१

नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने सांसदहरुकाे माग

श्रावण २७, २०८१

सांसदहरुले तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

श्रावण २७, २०८१

भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

माओवादी शुद्धिकरण अभियान चलाऔँः स्थायी कमिटी बैठक

श्रावण २६, २०८१

कम्युनिष्ट बामपन्थीहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चामा आवद्ध दलहरुसंग कुराकानी

पढाईपछि रोजगारीको अवसर प्राप्त नहुँदा युवाहरु विदेशीयः शिक्षमन्त्री

श्रावण २६, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्नका लागि देशबाहिर जाने परिस्थीति सिर्जना भएको बताएकी छिन् ।