सबै कुरा > अपराध

दोलखामा पुनः ४ किलो अवैध सुन बरामद, हालसम्म ११ किलो फेला

आश्विन १४, २०८०

दोलखाको बिगु गाउँपालिकामा पुनः ४ किलो अवैध सुन बरामद भएको छ । जिल्लाको बिगु गाउँपालिका–१, लामबगरबाट उक्त सुन बरामद गरिएको हो ।

पशुपति जलहरी प्रकरण : तीनजनाले १४ सय ९१ ग्राम सुन हिनामिना गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा....

आश्विन १४, २०८०

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

आश्विन १४, २०८०

आइतबार पुनः काठमाडाैँका चिकित्सक र स्वास्थ्कर्मीमाथि कुटपिट भएको छ ।

मान्छे मार्नेलाई माफी दिएर राष्ट्रपतिले भोज गरे : रवि लामिछाने (भिडियाेसहित)

आश्विन १४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका दिनमा राष्ट्रपतिले हत्यारालाई माफी दिएर भोज लगाएको आरोप लगाएका छन् ।

सुन तस्करीको छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन

आश्विन १४, २०८०

सरकारले सुन तस्करीको छानबिनका लागि ४ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ ।

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि टायर बालेर प्रदर्शन, प्रहरी र आन्दोलनकारीबीच झडप

आश्विन १३, २०८०

सुर्खेतको वीरेनद्रनगरमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा भएको दुर्घटनामा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।

होस्टलमा मृत भेटिए बालक, घटना शंकास्पद छ : प्रहरी

आश्विन १३, २०८०

वीरेन्द्रनगरको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मृत फेला परेका छन् ।

लोकप्रिय