सबै कुरा

मंसिर ७ : के हुँदै छ आज, प्रसाईँको आन्दोलनमा कति आउँछन् मान्छे ?

मंसिर ७, २०८०

युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्दै छन्

ओली र प्रचण्ड आफैँले उमारेका ‘अरेली काँडो’ दुर्गा प्रसाईँ, च्वास्स–च्वास्स घोचिरहन्छन्

मंसिर ७, २०८०

माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईँ अहिले प्रचण्ड र ओली दुबैको लागि ‘अरेली काँडो’ बनेका छन् ।

अफवाह फैलाउने १७ मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण, कुन कुन परे ? (सूची सहित)

मंसिर ७, २०८०

सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एपीवान टेलिभिजनले रोक्यो दुर्गा प्रसाईँसँगको भुषण दाहालको कार्यक्रम

मंसिर ७, २०८०

एपीवान टेलिभिजनले सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।

बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

मंसिर ६, २०८०

समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

उजुरी दिन क्युआर कोर्ड कर्णालीका घर घरमा

मंसिर ६, २०८०

कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ ।

बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

मंसिर ६, २०८०

भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ ।

लोकप्रिय