सबै कुरा

आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ अघि बढेका छौँ : प्रचण्ड

श्रावण १३, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चूनाव लडेर जित्ने उदेश्यका साथ अघि बढ्ने बताएका छन् ।

एक वर्षमा नेपालबाट १६ अर्ब ९३ करोडको विद्युत निर्यात

श्रावण १३, २०८१

गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट....

सांसद हरि ढकालको प्रश्नः डीआइजी मनोज केसीको सरुवाबारे काङ्ग्रेसका महामन्त्रीले जवाफ दिन सक्छन् ?

श्रावण १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद हरि ढकालले प्रहरीको विशेष ब्युरोबाट डीआइजी मनोज केसीको सरुवा किन गरेको भनी सरकारसँग जवाफ माग गरेका छन् ।

रास्वपाले आफूलाई गरेको कारबाही अवैधानिक भएको भन्दै डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

श्रावण १३, २०८१

उनले आज आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक....

दिगो ऊर्जा आपूर्तिका लागि नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्नेमा जाेड

श्रावण १३, २०८१

विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तन र यसको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्ष प्रविधि उपयुक्त भएको विज्ञहरू धारणा राखेका छन् ।

गोरखा पहिरोः घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो, बेपत्ताको खोजी जारी

श्रावण १३, २०८१

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण....

बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव

श्रावण १३, २०८१

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले बालसुधार गृहलाई व्यवस्थीत गर्नका लागि आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।

एक हजारले बढ्याे सुनकाे मूल्य

श्रावण १३, २०८१

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

दाङमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त

श्रावण १३, २०८१

दाङको लमहीमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त भएको छ ।

लोकप्रिय