सबै कुरा

अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना कम गर्दै अष्ट्रेलिया

भाद्र ११, २०८१

शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जानकारी दिएका छन् ।

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

भाद्र ११, २०८१

टुँडिखेलमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू विरुद्ध नारा लगाउनेहरू खोज्न सुरु गरिएको छ।

१७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भदौ १४ देखि गरिने

भाद्र ११, २०८१

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाईको कार्यतालिका पारित गरेको हो । कार्यतालिका अनुसार भाद्र १४ गते समितिले उजुरीकर्ताहरुहरुसंग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक....

धादिङमा बस र माइक्रोबस ठोक्कियो, ८ जना घाइते

भाद्र ११, २०८१

धादिङमा यात्रुबाहक बस र माइक्रो बस एक आपसमा ठोक्किएका छन् ।

थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

भाद्र ११, २०८१

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र....

नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

भाद्र ११, २०८१

बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार

बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने रास्वापाकाे निर्णय

भाद्र ११, २०८१

पार्टीको हितविपरित कामकारवाही गरेको भन्दै ढकाललाई यस अघि पार्टीले पटक पटक स्पष्टीकरण सोधेको थियो ।

बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो

भाद्र ११, २०८१

लक्ष्यको ८१ दशमलव ८५ प्रतिशत अर्थात २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व सङ्कलन

रास्वपाको केन्द्रिय समिति बैठक जारी

भाद्र ११, २०८१

बिहान ८ बजेबाट सुरु भएको बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषय टुंगोमा पु¥याउने तयारी रहेको एक नेताले बताए ।

लोकप्रिय