बाँकी कुरा > शिक्षा

त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्दै छः शिक्षामन्त्री श्रेष्ठ

वैशाख ३०, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताएकी छिन् ।

विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय भेला सम्पन्न

वैशाख ३०, २०८१

देशभरका विद्यालयहरूमा काम गर्ने कर्मचारीहरूको साझा संगठन नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको चौथो राष्ट्रिय परिषद् भेला सफलतापूर्वक सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

वैशाख २७, २०८१

त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल

वैशाख २५, २०८१

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् ।

गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

वैशाख २१, २०८१

अत्याधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ ।

नाम परिवर्तनका लागि काठमाडौँ महानगरका दुई सय बढी विद्यालय सम्पर्कमा

वैशाख १३, २०८१

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम....

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग माग्यो दलका कार्यसमिति विवरण

वैशाख १३, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ।

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा तथा मानव स्रोत केन्द्रको परिपत्र

वैशाख ९, २०८१

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षकलाई कारबाही गर्न परिपत्र गरेको छ ।

विद्यार्थी भर्ना गर्न वीरगञ्जका सामुदायिक विद्यालयहरुको घरदैलो

वैशाख ९, २०८१

नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् ।

लोकप्रिय