बाँकी कुरा > शिक्षा

पढ्नलाई उमेरले छेकेन, बुढेसकालमा कक्षा १ मा भर्ना !

आश्विन १२, २०८०

वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै छिन् ५१ वर्षीया दुजीकुमारी ओली ।

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

आश्विन ११, २०८०

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरुको आन्दोलन जारी

आश्विन ६, २०८०

सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारसँग भएको सहमति राहत शिक्षकले नमान्ने, आन्दोलनलाई निरन्तरता

आश्विन ५, २०८०

आन्दोलनरत शिक्षक र सरकारसँग भएको भनिएको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने भएका छन्।

आन्दोलनरत शिक्षक र सरकार बीच सहमति

आश्विन ५, २०८०

आन्दोलनरत शिक्षक र सरकार बीच सहमति भएको छ। शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच सहमति बनेको हो।

सरकार शिक्षक वार्ता सहमति नजिक

आश्विन ५, २०८०

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ ।

काभ्रेमा विद्यालय सञ्चालन गर्न स्थानीय तहको निर्देशन

आश्विन ५, २०८०

काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।

लोकप्रिय