बाँकी कुरा > कामका कुरा

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

कार्तिक १४, २०८०

ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् ।

दसैँमा लागेको ऋण तिर्न त्रिशूली किनारातर्फ सुन खोज्न लागे तनहुँका बोटे

कार्तिक १२, २०८०

दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।

झाडी फाँडेर एक सय ३० रोपनी जग्गामा सामूहिक सुन्तला खेती

कार्तिक १२, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो ।

दसैँमा ५ लाख मूल्य बराबरको मूढा उत्पादन तथा बिक्रि वितरण गर्ने तयारीमा कैदीबन्दी

कार्तिक ५, २०८०

जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन्, कैदीबन्दी । त्यसका लागि केही दिनदेखि उनीहरु मूढा बुन्ने काममा व्यस्त छन्....

एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा

कार्तिक १, २०८०

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ....

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

कार्तिक १, २०८०

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म पुर्याउन यातायातको व्यवस्था (तस्बिर)

कार्तिक १, २०८०

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको भारत हुँदै उद्धार गरिएकाे छ ।

माटो बेचेर दसैँ खर्चको जोहो

आश्विन ३०, २०८०

दसैंँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् ।

जङ्गली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती

आश्विन २९, २०८०

जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ ।